Objectives

१. अपाङ्गता भएका ब्यक्तिहरुको गुणस्तरीय तथा समावेशी शिक्षामा पहुँच वृद्धि गर्ने ।
२. बिभिन्न सीपमूलक तथा आयमूलक क्रियाकलाप मार्फत अपाङ्गता भएका ब्यक्तिहरुको जिविकोपार्जनमा सुधार गर्ने ।
३. अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक गतिबिधि, बिभिन्न सेवामा पहुँच र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्दै आत्मसम्मानपूर्ण जिवनयापनको वातावरण सृजना गर्ने ।
४. अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य तथा पुर्नस्थापना मार्फत सक्रिय दैनिक जीवनमा सहजता ल्याउने ।
५. अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार प्राप्तिका लागि उनीहरुलाई संगठित तथा सशक्त बनाउने ।